Note:
1. नागरिकताको प्रतिलिपी अनिवार्य आवश्यक हुने हुँदा, नागरिकताको फोटोकपी Scan वा फोटो खिचेर (दुबै तर्फकाे) अपलोड गर्नुहोला ।
(नागरिकताको फोटोकपीको file size बढिमा 2MB को हुनुपर्ने छ ।)
2. सबै विवरण अंग्रेजीमा भर्नुहोला ।
3. प्रशिक्षकहरुले तलको फाराम भरि आवेदन पेश गर्न सक्नुहुनेछ । वा तल दिइएको eMail Address मा आफ्नो निम्न कागजातहरु सहित eMail गर्न सक्नुहुनेछ ।
- Email मा पठाउनु पर्ने आवश्यक कागजातहरु :
- 1. CV (Bio-Data)
- 2. प्रमाणपत्र (पछिल्लो) (Latest Certificate)
- 3. प्रशिक्षक प्रशिक्षण तालिम (TOT)को प्रमाणपत्र
- 4. नागरिकता
- Email: merotalim.sys@gmail.com