किशोर चौधरीको निर्देशनमा ‘संस्कार’ नामक फिल्म निर्माण हुने भएको छ । फिल्ममा समाबेश ‘चितवनको एअरपोर्ट’ बोलको गीत बुधबार रेकर्ड गरियो । किशोर चौधरीको शब्द र चन्द्रज्योति ढुंगानाको संगीत रहेको गीतमा निशान भट्टराई र अस्मिता अधिकारीको स्वर छ ।

निशान र अस्मिताले गीतको शब्द तथा संगीत मन परेको बताउदै दर्शक स्रोतालाई पनि मन पर्ने विश्वास व्यक्त गरे । दिनेश कुँवर निर्माता रहेको फिल्मको स्क्रिप्ट पनि निर्माता दिनेशकै हो । बास्सा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म पारिवारिक कथामा बन्नेछ । तिहारपछि सुटिङ गरिने ‘संस्कार’ मा मनोरञ्जनका साथै समाजोपयोगी सन्देश समेत रहने निर्माता दिनेशले जानकारी दिए ।

 

फिल्मको सहनिर्मातामा राजु अधिकारी, सुमन तेन्जल र हरि भण्डारी छन् । तनहँु, पोखरा र बिरगंजमा खिचिने फिल्ममा दिनेश प्रमुख भूमिकामा रहने छन् भने अन्य कलाकारको छनौट गर्न बाँकी छ ।

Demo User Student
This is demo comment
Author’s Profile

Recent Posts

Similar Post
झरी परेको रात म तिमीलाई सम्झिन्छु
आमा, हरेक संकटमा म तिमीलाई सम्झिन्छु झरी परेको रात अझै धेरै सम्झिन्छु
SuperAdmin on Sep 24 2020
राष्ट्रसेवक
विकराल जिन्दगीहरुलाई हात र साथ दिदैँ, सारा बल र बैंस रित्याएर, सेतो कपाल, चाउरिएका गाला
SuperAdmin on Sep 24 2020
गोधुली साँझमा...
साँझ पर्नै लागेको थियो। माथि कौसीमा बस्दै आफूलाई मनपर्ने यो समयमा चियाको चुस्किसँगै रमाउँदै थिएँ। घर...
SuperAdmin on Sep 24 2020

About Us

हाम्रो यस तालिम व्यवस्थापन सफ्टवयर देश भर रहेका तालिम प्रदायक संस्थाहरुलाई तालिम व्यवस्थापनमा सहज होस भन्ने उद्देश्यका साथ स्थापना भएको हो । यस सफ्टवयरको माध्यमबाट तालिम व्यवस्थापन प्रशिक्षक प्रशिक्षार्थी तथा संस्थाको प्रोफाइल व्यवस्थापन गर्न सकिने छ ।
Email us to support@merotalim.com

Read More