निःशुल्क तालिमको नतिजा प्रकाशित भएको छ ।

Job/Training

by admin 9 months ago 1729

निःशुल्क तालिमको नतिजा प्रकाशित भएको छ ।

Source: Event Project

शिक्षा, विज्ञान प्रविधि मन्त्रालय, इभेन्ट परियोजनको आथिर्कक सहयोगमा काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्ला भित्र सञ्चालन हुने  भौचरमा आधारित छोटो अवधिको निःशुल्क तालिमको लागि आवेदन दिएको आवेदकहरुको तालिम छनौट का लागि नतिजा प्रकाशित भएको छ ।
पुरा सुचना हेर्न यँहा क्लिक गर्नुहोस ।
नतिजा हेर्न यँहा क्लिक गर्नुहोस ।

Similar Posts