काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्ला भित्र सञ्चालन हुने ३ महिने निःशुल्क तालिमकाे लागि छनौट भएका प्रशिक्षार्थीहरुले यहि मिति २०७८ चैत्र ७ र ८ गते भृकुटी मण्डपमा बिहान ८ बजे देखी बेलुका ५ बजे सम्म सञ्चालन हुने भौचर वितरण कार्यक्रममा सक्कल नागरिकता र टोकन नं. लिई उपस्थिति हुन अनुरोध गरिन्छ ।
अझै नतिजा हेर्न छुटेको भए यस Link मा Click गरि नतिजा हेर्नुहोला