विभिन्न प्राविधिक तथा व्यावसायिक विषयहरुमा तालिम सञ्चालन गर्दै् आइरहेको र तालिम तथा रोजगार प्रदायक संस्थाहरुमा प्रशिक्षकहरुको पदपुर्ति गर्दै आइरहेको merotalim.com मा विभिन्न विषयका दक्ष प्रशिक्षकहरुका लागि जागिर खुलेको छ ।
CTEVT को पाठ्यक्रममा आधारित छोटो अवधिको तालिम सञ्चालन गर्नका लागि योग्य दक्ष प्रशिक्षकहरुको लागि जागिर खुलेको हो ।
प्रशिक्षक प्रशिक्षण तालिम (TOT) र CTEVT Level-2, TSLC र Diploma काे प्रमाणपत्र भएका प्रशिक्षकहरुलाई विशेष प्राथमिकतामा राखिएको छ ।
ईच्छुक दक्ष प्रशिक्षकहरुले निम्न लिकंमा गएर आफ्नो विषयसँग सम्बन्धित तालिमको विषय छनौट गरि आवेदन दिन सक्नेछन् ।
Apply Link : https://merotalim.com/jobs