प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(CTEVT), राष्ट्रिय सीप परिक्षा समिति (NSTB) बाट स्वीकृत राष्ट्रिय व्यवसायगत सीप प्रमाणिका अनुसार व्यावसायिक शिक्षा तथा तालीम अभिबृद्धि परियोजना (EVENT Project) दोश्रोको सहयोगमा सहुलियत शुल्कमा संचालन हुने पुर्व सिकाईको सीप परीक्षणमा सम्मिलित हुन चाहने १६ वर्ष उमेर पुगेका वा बैदेशिक रोजगारबाट फर्केका नेपाली नागरिकहरुको लागि आवेदन खुलेको छ । पुरा सुचनाको लागि यहाँ क्लिक गर्नुहोला ।