नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रलाय, व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (दाश्रो) बाट विभिन्न तालिम तथा रोजगार सेवा प्रदायक संस्थाहरु मार्फत विभिन्न सिपमुलक विषयहरुमा आर्थिक वर्ष २०७७/२०७८ मा काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लामा भौचरमा आधारित ३ महिने सीपमुलक तालिम निःशुलक रुपमा सञ्चालन हुने भएको हुनाले इच्छुक गरिब, बेराेजगार युवाहरुले तालिमको लागि अनलाईन मार्फत आवेदन दिन सक्नेछन । अनलाईनबाट फाराम भर्ने अन्तिम मिति २०७७ फाल्गुन ६ गते राती १२ बजे सम्म रहेको छ ।
थप जानकारी र आवेदन दिनको लागि यहा क्लिक गर्नुहोस ।