विभिन्न विषयहरुमा CTEVT को निःशुल्क सिपमुलक तालिम खुल्यो | Event Project (Second)

Job/Training

by admin 1 year ago 4013

विभिन्न विषयहरुमा CTEVT को निःशुल्क सिपमुलक तालिम खुल्यो | Event Project (Second)

Source: Event Project

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रलाय, व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (दाश्रो) बाट विभिन्न तालिम तथा रोजगार सेवा प्रदायक संस्थाहरु मार्फत विभिन्न सिपमुलक विषयहरुमा आर्थिक वर्ष २०७७/२०७८ मा काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लामा भौचरमा आधारित ३ महिने सीपमुलक तालिम निःशुलक रुपमा सञ्चालन हुने भएको हुनाले इच्छुक गरिब, बेराेजगार युवाहरुले तालिमको लागि अनलाईन मार्फत आवेदन दिन सक्नेछन । अनलाईनबाट फाराम भर्ने अन्तिम मिति २०७७ फाल्गुन ६ गते राती १२ बजे सम्म रहेको छ ।
थप जानकारी र आवेदन दिनको लागि यहा क्लिक गर्नुहोस ।

Similar Posts